काठमाडौँ, २५ फागुन । बाँकेको डुडुवा गाउँपालिका–६ स्थित चौधरिपुर्वाबाट नक्कली औषधि बिक्रेतालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको टोलीले पक्राउ आरोपीलाई पक्राउ गरेर पसल सिल गरेको छ । पक्राउ पर्नेमा विकाश लखेर छन् । उनले औषधि बिक्री गर्ने योग्यताको प्रमाण पत्र देखाउन सकेका छैनन् । उनको पसल दर्ताबिना नै सञ्चालन गरेको अनुगमनबाट फेला परेको…