काठमाडौँ, १४ फागुन । आज २०८० साल फागुन १४ गते सोमबारको राशिफल । मेष : समय राम्रो छ । बोलीमा सरस्वतीको बास छ । विवेक पुर्याएर बोल्नुपर्ने छ । माया गरेको धन प्राप्त हुनेछ । साथीबाट साथ र सहयोग मिल्नेछ । लगानीका क्षेत्र अब्बल छन् । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । वृष : दिन…