गिरीबन्धु टि स्टेट्सको जग्गा सट्टाभर्ना गर्न दिने ओली सरकारको निर्णय बदर

काठमाण्डौ२४ माघ । सर्वोच्च अदालतले गिरीबन्धु टि स्टेट्सको हदबन्दीभन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय बदर गरेको छ । तत्कालीन ओली सरकारले १३ वैशाख २०७८ मा गरेको निर्णय सर्वोच्चले बुधबार बदर हुने फैसला गरेको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले कानुनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको भन्दै…