काठमाडौँ, १३ माघ । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१० अनामनगर बस्ने ५० वर्षीय युवराज प्रसाईं र सुनसरी धरान उपमहानगरपालिका-११ घर भई काठमाडौँ महानगरपालिका-६ नयाँबस्ती बस्ने ३० वर्षीय विश्वास राईलाई रहेका छन् । युवराजको घरमा अवैध रूपमा नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई रकमको हुण्डी…