आजको राशिफल

काठमाडौँ, ११ पौष । आज २०८० साल पुस ११ गते बुधबारको राशिफल । मेष : दिन सामान्य छ। राम्रो बोले पनि साथीहरुले अर्को अर्थ लगाउने छन्। साथी चिनेर अगाडि बढ्नु राम्रो हुन्छ। परिवारमा झगडा पर्ने खतरा देखिन्छ । वृष : आर्थिक क्षेत्रमा सोचेको भन्दा राम्रो प्रतिफल प्राप्त हुनेछ। धर्मभन्दा कर्मलाई प्राथमिकता दिनु फाइदा जनक देखिन्छ। पारिवारिक सम्बन्ध…