हिटर बालेर सुतेका एक बृद्धको निसास्सिएर मृत्यु

काभ्रे, ११ पौष । हिटर बालेर सुतेका एक बृद्धको निसास्सिएर मृत्यु भएको छ । प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका ८२ वर्षका कर्मा ग्याल्बो लामाको मृत्यु भएको हो । हिटर बालेर सुतेका उनी अबेर बिहानसम्म नउठेपछि ढोका खोलेर हेर्दा बेहोस अवस्था फेला परेका थिए । उपचारका लागि अस्पताल लगे पनि कर्मालाई चिकित्सकले मृत घोषित गरेका थिए ।  सोही…