ब्राउन सुगरसहित दुई जना पक्राउ

जनकपुरधाम, १५ मंसिर । सिराहाबाट लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । सिराहा प्रहरीका अनुसार ४ ग्राम ब्राउनसुगर र डिजिटल तराजुसहित लहान नगरपालिका १ लोकतन्त्र चोकबाट दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लहान नगरपालिका ११ बस्ने ३२ वर्षीय सञ्जय चौधरी र २० वर्षीय अभिशेष चौधरी रहेको छ । शङ्का लागेर…