बारा, १३ मंसिर । बाराको कोल्हबी नगरपालिका-१ बटौलियामा ट्याक्टरबाट लडेर इक जना वृद्धको मृत्यु भएको छ । ना.५ त ४६७५ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ट्याक्टर धनी ६५ वर्षीय नारायण चौधरीको बुधबार मृत्यु भएको हो । ट्रयाक्टरबाट लडेर गम्भीर घाइते भएका उनको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ…