कृष्णनगर (कपिलवस्तु), १८ असोज । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ भलवाड जिनुवामा सर्पले डस्दा एकजनाको मृत्यु भएको छ । सर्पले एकै परिवारका दुई दिदीबहिनीलाई टोकेको थियो । सर्पदंशका कारण एकजनाको अवस्था गम्भीर छ । जिनुवास्थित मोतिलाल क्षेत्रीका छोरी ३ वर्षीया रीतिका क्षेत्री र ८ वर्षीया इशिका क्षेत्रीलाई मङ्गलबार राति सर्पले डसेको हो । गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रमा तीन…