काठमाडौँ, १६ असोज । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट आसपास केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो । यो परकम्प नभएर नयाँ भूकम्प भएको जनाएको छ । त्यस्तै सोही क्षेत्रमा अर्को पनि धक्का मापन गरिएको छ । त्यसको…