काठमाडौँ, ५ साउन । बेलायतमा रोजगारीका लागि १०० जना नर्सको माग भएको छ । दुवै देशबीच भएको श्रम सम्झौताअनुसार पहिलो चरणमा १०० जना नर्सका लागि आवेदन आह्वान गरिएको हो । त्यसका लागि अनलाइन मार्फत आवेदन दिनुपर्ने वैदेशिक रोजगार विभागले जनाएको छ । https://ferms.dofe.gov.np/auth/login मा गएर १९ अक्टोबर २०२३ सम्म आवेदन दिन सकिनेछ । अनलाइनमा गइसकेपछि…