थप २१ जनामा कोरोना संक्रमण, २२ जना डिस्चार्ज

काठमाडौँ, १ जेठ । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९१ जनाको नमुनामध्‍ये २५२ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा ७ जना गरी २१ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै सोमबार मात्रै २२ जना कोरोनाबाट निको भएर…