सरकारी वकिल कार्यालयमा खाँणकोबयान सुरु

काठमाडौ १ वेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान सुरु भएको छ । बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा नेपाली काँग्रेसका नेतासमेत रहेका खाँणको बयान सुरु भएको हो ।गत बिहीबार पक्राउ परेका पूर्व गृहमन्त्री खाँणमाथी अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौँले हिजो ४ दिनको म्याद थप गरिएपछि आज पुनः सरकारी वकिलको कार्यालयमा…