उदयपुर, २९ असोज । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको २०८० भदौ २३ को सूचना बमोजिम ८ जना उम्मेदवारले आवेदन गरेकोमा ७ जना आबेदकको मात्रै रितपूर्वक निवेदन प्राप्त भएको जनाइएको छ । महाप्रबन्धक छनौट समितिको संयोजक उद्योग सचिव हुने ब्यवस्था छ । अहिले महाप्रबन्धकको लागि निवेदन दिने उम्मेद्वारहरु मध्ये संजय कुमार लाल उदयपुर सिमेन्ट उद्योगकै पूर्व…