काठमाडौँ, २७ असोज । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अप्रत्यासित कुटी क्षेत्रको भ्रमण नेपाली भूभाग विरुद्धको अर्को ठाडो अतिक्रमण भएको बताएका छन् । नेता खनालले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री मोदीको अप्रत्याशित भ्रमणले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको उल्लंघन भएको बताए । उनले भनेका छन्, ‘नेपाली जनता र…