काठमाडौँ, १९ असोज । सरकारले असोज ३ मा ६ सय ७० जना कैदीलाई आममाफी दिएको थियो । प्राप्त विवरणअनुसार ज्यान मारेको अपराध अदालतबाट पुष्टि भए पनि आममाफी पाउने १ सय ३४ ले आधा पनि सजाय भुक्तान गरेका थिएनन् । उनीहरूको ४० प्रतिशत मात्रै सजाय भुक्तान भएको छ । त्यस्तै थप ३७ जनाको सजाय ५० प्रतिशत मात्र पूरा भएको छ ।…