काठमाडौँ, ९ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरिबलाई नलखेट्न काठमाडौँ महानगरपालिकालाई सुझाव दिएका छन् । महानगरबाट गरिब नभई गरिबी लखेट्नुपर्ने उनको भनाइ छ । काठमाडौँ महानगरपालिकाका फुटपाथमा व्यवसाय गर्दै आएकाहरुलाई विना व्यवस्थापन हटाइएपछि विरोध भइरहेका बेला ओलीले सामाजिक सन्जालमा लेखेका छन्, ‘हामीले महानगरबाट गरिबी लेखेट्नुपर्छ, गरिब होइन ।’ ओलीले सामाजिक सन्जालमा लेखेका…