काठमाडौँ, २५ भदौ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले यही भदौ २९ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । एकीकृत प्रतिष्ठान ऐन ल्याउने, पदाधिकारी नियुक्तिका मापदण्डको कानुनी व्यवस्था गर्नेलगायत सरकारले गरेका प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने उनको माग छ । डा. केसीको विज्ञप्ति:चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनोटका बेला हामीले बारम्बार योग्यतम मानिसलाई नियुक्त गर्न…