विशिष्टको रोजाइमा वीर अस्पताल

काठमाडौँ, २५ भदौ । वर्षौंदेखि खाली रहेको वीर अस्पतालको अति विशिष्ट तथा विशिष्ट कक्षमा पछिल्लो समय विशिष्ट व्यक्तिको उपचार हुन थालेको छ। आइतबार पूर्वराष्ट्रपति डा. रामवरण यादव वीर अस्पतालको विशिष्ट कक्षमा भर्ना भए । यसअघि विभिन्न मन्त्रालय सम्हाल्नुभएका मन्त्रीहरूले यसको सुविधा उपयोग गरिसकेका छन्। अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले वीर अस्पतालको विशिष्ट कक्षको स्तरोन्नति तथा…