काठमाडौँ, १२ भदौ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड आज नेपाल आउनु हुने भएको छ । नेपालमा एमसीसी आयोजनाको औपचारिक शुरुवातका लागि उहाँ आज अपरान्ह नेपाल आउन लाग्नुभएको हो । करीब ७० करोड डलरको एमसीसी परियोजनाको भोलि उद्घाट्न गर्ने कार्यक्रम तय भएको छ । अमेरिकाले सो परियोजनाका लागि ५० करोड…