काठमाडौँ, ६ भदौ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्यांक्वेटमा आज बिहान ८ बजेदेखि बैठक सुरू हुनेछ । बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्यांक्वेट मंगलबारदेखि सुरू भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदेन प्रस्तुत गरेका थिए । लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पनि पेस भएका छन् । ती प्रतिवेदनमाथि आजदेखि…