काठमाडौँ, २६ साउन । गौर हत्याकाण्डबारे जनता समाजवादी पार्टी (जसपा) नेपालले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । जसपाले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछ । सरकारले गौर हत्याकाण्ड पीडितसँग छानबिन गर्ने सम्झौता गरेपछि सरकारसँग सशंकित रहेको जसपाले उक्त घटनाबारे आफनो धारणा सार्वजनिक गर्न लागेको हो । सरकारले गौर हत्याकाण्ड पीडितसँग उक्त घटनाका बारेमा छानबिन गर्ने…