१६औं राष्ट्रिय आबधिक योजनामा बाल संरक्षणको सवालमा अन्तरक्रिया

काठमाडौँ, १८ साउन । राष्ट्रिय बाल संरक्षण संजाल हिमाली नबिन समाज र फरगेट मि नट को अयोजनामा आयोजित १६ औ राष्ट्रिय आबधिक योजनामा बाल संरक्षण सबालमा अन्र्तकृया राष्ट्रिय बाल संरक्षण संजालको अध्यक्ष प्रकाश खतिवडाको सभाध्यक्षता तथा राष्ट्रिय बाल अधिकार परिषदको उपाध्यक्ष बम बहादुर बानीयाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा परिषदको पूर्वकार्यकारी निर्देशक मिलन…