काठमाडौँ, १७ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धनको सरकारले अर्थतन्त्रलाई कमजोर बनाउने ककर्मलाई सुधार गर्ने पक्षमा अझै पनि गम्भीर नदेखिएको आरोप लगाउनुभएको छ । सरकारको गलत आर्थिक नीति र राजश्व प्रशासनमा गरिएको दुरुपयोग कारणले राजश्वमा कमी आउदा पूँजीगत खर्च कम हुन गई समग्र अर्थतन्त्रमा नै नकारात्मक असर पर्न गएको उल्लेख गर्दै उहाँले…