काठमाडौँ, १४ साउन । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले कृषिका लागि मुख्य कानुन आवश्यक रहेको भन्दै त्यसको मस्यौदा तयार भएको बताएका छन् । खाद्यका लागि कृषि अभियानले आयोजना गरेको एकीकृत कृषि ऐनको आवश्यकता बारे प्रारम्भिक छलफल कार्यक्रममा बोल्दै उनले यस ऐनको बारेमा प्रदेश पनि छलफल भइरहेको बताए । कृषि ऐनको मस्यौदा तयार भएको र…