एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौँ, १५ साउन । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो बैठकका लागि समय भने तय भइसकेको छैन । पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको मिति र स्थान तय गर्नका लागि सचिवालय बैठक बस्न लागेको हो । समाजवादीले यही साउन १६ र १७ गते…