निर्वाचन प्रणालीमै सुधार गर्नुपर्छ : अध्यक्ष यादव

काठमाडौँ, ८ साउन । सत्तारुढ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यता औंल्याउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौतिः भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उहाँले महंगो निर्वाचन प्रणालीले मुलुकमा राजनीतिक भ्रष्टाचारलाई प्रोत्साहन गरेकाले त्यसको सुधार तत्काल गर्नुपर्ने अध्यक्ष यादवको भनाई थियो । उहाँले राजनीतिक तहमै हुने संस्थागत भ्रष्टाचारनै…