सेनाको संख्या घटाउने होइन, एयरफोर्स खडा गर्नु पर्छः अध्यक्ष थापा

काठमाडौँ ७ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सेनाको संख्या घटाउने नभइ एयरफोर्स बनाउनु पर्नेमा जोड गरेका छन् ।  उनले सामाजिक सञ्जालमार्फत एयरफोर्स खडा गर्नुपर्ने धारणा राखेका हुन् । उनले भनेका छन, ‘नेपाली सेनाको संख्या घटाउनु पर्छ भन्नेहरु आत्मसमर्पणवादी हिनताबाट ग्रसित छन्, नेपालको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै सेनालाई थप साधन श्रोत दिई चुस्त दुरुस्त…