जनदबाबले राप्रपाको एजेन्डा पूरा हुनसक्छ : अध्यक्ष लिङदेन

काठमाडौँ, २३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले जनदबाबले राप्रपाको एजेन्डा पूरा हुन सक्ने बताएका छन् । आज काठमाडौँमा राप्रपा सम्पर्क समाज समन्वय विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मुलुकको अहिलेको व्यवस्थाले देश ठिक बाटोमा नजाने बताए । उनले नेपालको राष्ट्रियतालाई कमजोर पार्नका लागि देशका नेताहरू प्रयोग भएका दृश्य देखिन थालेको भन्दै…