प्रधानमन्त्रीको राजीनामा होइन,रास्पपाले स्पष्टीकरण माग्ने

काठमाण्डौ २२ असार । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग स्पष्टीकरण माग्ने भएको छ । भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक भारत गएको भनि दिएको अभिव्यक्तिलाई लिएर रास्वपाले प्रधानमन्त्री प्रचण्डसँग स्पष्टीकरण माग्ने भएको हो । प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्रीको राजीनामा नै मागिरहेको बेला रास्वपाले भने सदनलाई प्रधानमन्त्रीले…