काठमाडौँ, २६ मंसिर । नेकपा (एमाले)को ११औं महाधिवेशनमा जगदिश प्रसाद कुसियैतले केन्द्रीय सचिवमा दावी गर्नुभएको छ । पोलिटव्युरो तथा एमाले सुनसरी जिल्ला रहनुभएका नेता कुसियैतले आफ्नो योग्यता, क्षमता तथा लगनशिलताको आधारमा सचिव दावी गरेको घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, ‘२०५६ सालमा संघीय सांसद, २०७४ सालमा कोशी प्रदेश सांसद तथा स्वास्थ्य मन्त्री समेत भई देश, जनता…