शिक्षा मन्त्रालयबाट पाँच व्यावसायिक संस्थाले पाए अनुदान

काठमाडौँ, १२ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न पाँच व्यावसायिक संस्थालाई अनुदान सहयोग दिने निर्णय गरेको छ । मन्त्रालयले एक साताभित्र अनुदान रकम भुक्तानीका लागि निवेदन दिन अनुरोध गरेको छ । अनुदान सहयोग पाउने संस्थाहरू– १. नेपाल गणित समाज २. नेपाल भौगर्भिक समाज ३. नेपाल केमिकल सोसाइटी ४. जैविध प्रविधि संस्था नेपाल ५.…