कांग्रेसको क्रियाशील सदस्यको संख्या नाघ्यो ८ लाख

काठमाडौँ, १७ असार । कांग्रेसले असार  मसान्तसम्मका लागि क्रियाशील सदस्यता नवीकरणका लागि समयावधि तोकेको छ ।  हालसम्म ५ जिल्लामा क्रियाशील सदस्यता नवीकरणको काम सकिएको छ । बैठकको  सुरुवातमै महामन्त्री गगन थापाले पार्टीमा क्रियाशील सदस्यको संख्या ८ लाख ७०  हजार नाघेको जानकारी गराएका थिए । उनले क्रियाशील सदस्यको वर्तमान  विवरण सार्वजनिक गर्दै हालसम्म ८ लाख ७० हजार ७ सय ८०…