काठमाडौँ, १२ असार । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताएका छन् । आज नेपाल डेरी एसोसिएसनले आयोजना गरेको दहीचिउरा प्रवर्द्धन कार्यक्रममा बोल्दै उनले गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको र जम्मा साढे चार लाख टन मल आएको उल्लेख गरे । बजारमा मलको माग ११…