राष्ट्रयसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ, १२ असार । संघीय संसद् राष्ट्रयसभाको बैठक आज बस्दै छ ।  सवा १ बजे बस्ने बैठकमा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले ‘खानेपानीमा नागरिकको सहज पहुँच पुर्‍याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।  राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८२’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने सम्भावित…