काठमाडौँ, ६ फागुन । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसीका विषयमा सरकारमा रहेका दलहरूले एउटै धारणा बनाएपछि मात्रै एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने स्पष्ट पार्नुभएको छ । सरकारमा रहेका दलहरुले एमसीसीबारे समान धारणा बनाउन आवश्यक रहेको उहाँको तर्क रहेको छ । सत्तारुढ दलले नै आधिकारीक धारण नबनाइसकेको अवस्थामा एमालेले आफ्नो…