काठमाडौँ, ३ असार । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिकृयावादीहरु’ले माओवादीको बद्नाम गर्न दुई बुँदेको सहारा लिएको बताएका छन् । आज चितवन शिवनगरमा रहेको आफ्नो निजी निवासमा पत्रकार सम्मेलन गरेर महत्त्वपूर्ण ऐन बनाउनका लागि संसद् खोल्नु परेको भन्दै सरकारसँग गरेको दुई बुँदे सहमतिको बचाउ गरेका छन् । उनले शेरा दरबार र अस्थायी शिविर…