आज सर्वदलीय बैठक : यस्ता छन् एजेण्डा

काठमाडौँ, ८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनुभएको छ । शनिबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी देउवाले शुक्रबार सर्वदलीय बैठक बोलाउनुभएको हो । सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बालुवाटारमा शुक्रबार अपराह्न बसेको थियो । बैठकपछि देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छ्लफल गर्न सर्वदलीय बैठक बोलालाउनुभएको हो । प्रधानमन्त्री देउवाले चुनावबारे छलफल गर्न…