काठमाडौँ, ७ माघ । निर्वाचन आयोगले तीन वटा राजनीतिक दलको दर्ता खारेज गरिदिएको छ । नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद नामका दलको दर्ता खारेज गरिएको आयोगले जानकारी दिएको छ । २०७३/०७४ मा यी दल आयोगमा दर्ता भएका थिए । यी दलले लेखापरीक्षण प्रतिवेदन बुझाएका थिएनन् । लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगले…