उपाध्यक्ष रावलद्वारा कार्यदलबाट राजीनामा

काठमाडौँ, ५ कार्तिक । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिनुभएको छ । शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै उहाँले राजीनामा दिनुभएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि बढेको उहाँले गुनासो गर्नुभयो । उहाँले भभन्नुभयो, ‘कार्यदलमा…