भक्तपुर, ३ असोज । लामो समयसम्म कांग्रेसको नेतृत्वले मुलुकमा विकास र समृद्धिको यात्रा कछुवाको गतिमा हिडेको थियो । कछुवाको गतिलाई पनि ध्वस्त पार्ने माओवादी केन्द्रले जनयुद्धको नाममा विध्वसं गर्यो । जसले गर्दा नेपालको विकास र समृद्धिको यात्रा दशकौं पछि सर्यो । माओवादीको विध्वसंपछि मुलुकले जनताको चाहना, माग र आवश्यकता अनुसार फड्को मार्ने अपेक्षा गरिएको थियो…