काठमाडौँ, ५ असोज । नेकपा एमालेका नेता कार्यकर्ताले विभिन्न १५ वटा आचरणको पालना गर्नुपर्ने विधानमा स्पष्ट व्यवस्था गरिएको छ । पार्टीको स्थायी समितिमा पेश भइ नेताहरुको सुझावको आधारमा केन्द्रीय समिति बैठकमा पठाउने निर्णय भइसकेको विधान संशोधन प्रस्तावमा पार्टी सदस्यले पालन गर्नुपर्ने आचरण सम्बन्धी व्यवस्था गरिएको छ । पार्टीको संशोधित विधानको धारा ६७ मा यसबारे भनिएको…