काठमाडौँ, १२ जेठ । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्नेछ । बैठकमा गृहमन्त्री समेत रहेका कांग्रेस नेता रमेश लेखकका विषयमा छलफल हुने बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग गरी दैनिक मोटो रकम घुस लिने गरेको गृहमन्त्री लेखकलाई आरोप लागेको…