काठमाडौँ, १३ जेठ । मनसुन सुरु हुनुअघि विभिन्न संक्रमण तथा रोगको सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारीका काम सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयस्तरीय तयारी बैठक राखेर महामारी रोकथाम तथा नियन्त्रणका लागि ६ बुँदे निर्णय गरेका छन् । बैठकमा मन्त्री पौडेलले विपद् आएपछि मात्रै सक्रिय हुने पुरानो अभ्यास…