बजेट भाषणमा विपक्षीले संसद् अवरोध नगर्ने

काठमाडौँ, १५ जेठ । भिजिट भिसाको आवरणमा मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरिरहेका विपक्षी दलहरूले सरकारलाई आगामी आर्थिक वर्षको बजेट पेस गर्न भने दिने भएका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) बिहीबार संघीय संसद्मा प्रस्तुत गर्दा विपक्षी दलले अवरोध…