सर्वोच्चले सरकारको पक्षमा फैसला गर्छ : मन्त्री भट्ट

कैलाली, ९ फागुन । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले सरकारको पक्षमा सर्वोच्च अदालतले फैसला गर्ने बताएका छन् । आज कैलालीमा प्रेस संगठन नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले सर्वोच्चको फैसला केहि दिन भित्रै आउने र सो फैसला सरकारको पक्षमा नै हुने बताएका हुन् । मन्त्री भट्टले सरकारलाई काम गर्न नदिएपछि प्रधानमन्त्री केपी…