मोर्चाको अवरोध चिर्दै मेची महाकाली अभियान प्रदेश नं २ तर्फ

सुनसरी२३ फागुन । नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान प्रदेश नं १ मा पूरा भई आज प्रदेश नं २ तर्फ लागेको छ । इनरुवामा आयोजित जनसभामा एमालेका शीर्षनेताहरु सहभागी भई सप्तरीको राजविराजतर्फ लाग्नुभएको हो । सभामा एमाले नेता लालबाबु पण्डितले संविधानको विरोधमा आउने कुनै पनि शक्तिसँग सामना गर्न आफ्नो पार्टी तयार रहेको बताए । नेत्री…