प्रधानमन्त्रीले बाबुरामलाई भने– स्थानीय तहको निर्वाचन सफल पार्न सहयोग गर्नुहोस्

काठमाडौँ, ३० फागुन । प्रधानमनत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थासहितको राज्य प्रणाली आफ्नै पार्टीको प्रमुख एजेन्डा भएको बताए । नयाँ शक्ति नेपालले आज बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डा आफू र आफ्नो पार्टीले विगतदेखि नै अगाडि सार्दै आएकोले त्यसको पक्षमा आफू रहेको बताए । उनले सहमतिका आधारमा संविधान जारी गर्नुपर्ने बाध्यताको…