गृहमन्त्री निधिलाई एमालेको चेतावनी

काठमाडौ,१७ फागुन, काठमाडौ । गृहमन्त्री विमलेन्द्र निधिले सार्वजनिक कार्यक्रममा नै एमालेको कार्यक्रम विथोल्न निर्देशन दिएको भोली पल्ट नेकपा एमालेले निधिको सो अधिव्यक्तिप्रति आपति जनाएको छ । एमालेले पार्टीको मेची–महाकाली अभियानमा कुनै त्यस्तो अवान्छित गतिविधि भएमा त्यसको जिम्मेवारी समेत निधिले लिनु पर्ने चेतावानी दिएको छ । एमालेको केन्द्रीय प्रचार विभागले मंगलबार विज्ञप्ति निकालेर आफनो पार्टीको मेची–महाकाली…