सरकारले गरेका ‘तीन वर्षका प्रमुख उपलब्धिहरू’ सार्वजनिक हुँदै

काठमाडौँ, ३ फागुन । सरकार गठन भएको तीन वर्ष आज पुरा हुँदैछ । सोही अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीन वर्षमा गरेका प्रमुख उपलब्धीहरु सार्वजनिक गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले आज ११ बजे सिहदरबारका तीन मोहडा (उत्तर, पूर्व र दक्षिण)को पुनर्निमाण सम्पन्न भएकोमा समुद्घाटन गर्नुहुनेछ । त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विनाशकारी भूकम्प…